जून ५ तारिक २०१३ विश्व वातावरण दिवश को दिन धरान नगरपालिका ले धरान नगर लै प्लास्टिक झोला मुक्त शहर को रुपमा घोषणा गर्दै छ। यो अभियान ले को स्वास्थ्य, सफा, सुन्दर र हरियो शहर को पहिचान बनाउने योजनालाई टेवा पुग्ने देखिन्छ यो अभियानमा साइकल सिटि अभियान धरानको पनि पूर्ण समर्थन छ।
good job bro!!!
ReplyDelete